Friday, July 30, 2010
Nepali Balika ATITHI KO NAME ... Guinness Book of World Record ma
३ बर्से अतिथि, सायद धेरैलाई यो नाम त्यति परिचित नलाग्न सक्छ . तर गिनीज बुक ऑफ़ वर्ल्ड रेकर्डमा उनको नाम लेखाउने प्रयास भैरहेको छ . आफ्नो बाबु आमा र सानी दीदी संग ललितपुर जिल्लामा स्थाई बसोबास गर्दै आएकी अतिथिले यति सानु उमेरमा कुनै गल्ती नगरी कुनै पनि गीत एकदम सुरताल मिलाएर गाउन सक्नु उनको खूबी हो भने यति सानो उमेरमा गीत रेकर्ड गरेर एल्बम निकल्नु यो बिश्वमा सबै भन्दा सानो उमेरमा गीत रेकर्ड गारी एल्बम निकलने गयिकाको वर्ल्ड रेकर्ड हुने छ . यो भन्दा अगाड़ी ४ बर्षे बलाक्को नाममा यो रेकर्ड रहेको छ . यस सम्बन्धी समाचार संकलन गरी तयार परिएको विडिओ क्लिप्स यसै साथ राखिएको छ . अवस्य हेर्नु होला र आफ्नो बिचार उल्लेख गर्न नभुल्नु होला.
Saturday, July 24, 2010
Yo kasto Durbhagya Nepaliko ... Pradhan Mantri Chhanaut feri arko natak
यो राष्ट्रमा फेरी एक पटक राष्ट्रिय स्तारको नाटक मंचन भाई रहेको छ . त्यों हो प्रधान मन्त्रीको चुनाव . देशका तिनै प्रमुख दलका नेताहरु आफु नै प्रधान मंत्री बन्न खोज्छंन . तर नेपाल अनी नेपालीको ठुलो बिडम्बना उनीहरूले कहिले पनि नेपाल अनी नेपाली को बारेमा कहिले सोचेनन . खाली एकोहोरो कुर्सी कुर्सी कुर्सी ... सत्ता सत्ता अनी मात्रै सत्ता .
आज महान्गिले नेपालीहरुले सासै फेर्न नसक्ने थिची सक्यो . साधारण झाडा पखालाले सयौं नेपालीले ज्यांन गुमाउनु पर्छ, कृषि प्रधान देशमा नेपालीले दुई छाक खानलाई केही छैन ... पहिले नेपालबाट धान चामल बिदेशमा बेचिन्थ्यो तर अहिले हरेक खाध्यान्ना बिदेशबाट नेपाल भित्र्याउनु पर्छ, नेपाल बिश्वामाँ दोश्रो तथा एसीयामा पहिलो जलश्रोतको धनि राष्ट्र तर बिडम्बना नेपालमा पिउनलाई पानी छैन, बाल्नलाई बत्ती छैन, ... आफ्नो देशमा भएको उपलब्ध श्रोतको उपभोग अथवा बिकाश तर्फा कसैले ध्यान दिदैनन, तर कमिसनको लोभले देशमा भएको श्रोतलाई छोडेर खाली बिदेशिको मुख ताकने गरिन्छ . देशको सबै समस्या एकातीर राखेर प्रधान मन्त्रीको कुर्सिमा गएर सबै नेताको ध्यान केन्द्रित भएको छ .
खोई देशको संबिधान बनाऊंन सारा नेपालीले चुनेर पठाएको सभासदहरू खाली प्रधान मन्त्रीको कुर्सीको वरीपरी मात्रै घुम्दैछन, फेरी देशलाई गणतंत्र घोषणा गारी राजा हटाउन मिल्न सक्ने नेताहरु राजनीतीक पार्टीहरु किन देश बनाऊंन जुट्दैनन, किन संबिधान बनाऊंन जुट्दैनन . हे प्रभु अब यस्तै हो भने पशुपतिनाथले नै रक्ष्या गर्लान .
आज महान्गिले नेपालीहरुले सासै फेर्न नसक्ने थिची सक्यो . साधारण झाडा पखालाले सयौं नेपालीले ज्यांन गुमाउनु पर्छ, कृषि प्रधान देशमा नेपालीले दुई छाक खानलाई केही छैन ... पहिले नेपालबाट धान चामल बिदेशमा बेचिन्थ्यो तर अहिले हरेक खाध्यान्ना बिदेशबाट नेपाल भित्र्याउनु पर्छ, नेपाल बिश्वामाँ दोश्रो तथा एसीयामा पहिलो जलश्रोतको धनि राष्ट्र तर बिडम्बना नेपालमा पिउनलाई पानी छैन, बाल्नलाई बत्ती छैन, ... आफ्नो देशमा भएको उपलब्ध श्रोतको उपभोग अथवा बिकाश तर्फा कसैले ध्यान दिदैनन, तर कमिसनको लोभले देशमा भएको श्रोतलाई छोडेर खाली बिदेशिको मुख ताकने गरिन्छ . देशको सबै समस्या एकातीर राखेर प्रधान मन्त्रीको कुर्सिमा गएर सबै नेताको ध्यान केन्द्रित भएको छ .
खोई देशको संबिधान बनाऊंन सारा नेपालीले चुनेर पठाएको सभासदहरू खाली प्रधान मन्त्रीको कुर्सीको वरीपरी मात्रै घुम्दैछन, फेरी देशलाई गणतंत्र घोषणा गारी राजा हटाउन मिल्न सक्ने नेताहरु राजनीतीक पार्टीहरु किन देश बनाऊंन जुट्दैनन, किन संबिधान बनाऊंन जुट्दैनन . हे प्रभु अब यस्तै हो भने पशुपतिनाथले नै रक्ष्या गर्लान .
Sunday, July 18, 2010
rahasyamay rog (Desease)
एक रहस्यमय रोगले बिचारा राम प्रसादको कस्तो भयानक रूप अझ कुरूप भएको छ, अनुहार . यासी साथ एक भिडियो क्लिप्स संकलन गरेर राखेको छ अवश्य हेर्नुहोला र आफ्नो कमेन्ट पनि अवश्य लेख्नु होला . हुनत यस्तो रहस्यमय रोग को लगी सरकारले निशुल्क उपचार गराउने ब्यवस्था समेत नभएको होइन, तर राम प्रसाद तथा अन्य यस्ता रोगीहरूले खोई राष्ट्रको सहयोग माँ उपचार गर्न पाएको ? की खाली पहुच वाला र नातेदारले मात्रै त्यस्तो सहयो पौने हो की कसो ? यस सम्बन्धमा सम्बंधित निकायले त सोच्नै पर्यो साथै हामी आम नेपालीले समेत गंभीर भएर आवाज उठौनै पर्छ . बरसौ देखि उचित औषधोपचार नापायेर फेरी अरु कसैले राम प्रसदले जस्तो कुरूप अनुहार लिएर बचनु नपरोस कसैले.
Wednesday, July 14, 2010
Spen naya bishwo bijeta 2010
१९ औं बिश्वो कपमाँ स्पेन नया बिश्वो बिजेता बन्दै सकिएको छ . हुनत यस बिश्वो कपमा धेरैले धेरै कुराको पूर्वानुमान लगएका थिए, तर जर्मनीको म्युजियमको ऑक्टोपसको भाबिस्यवानी चाही सत्प्रतिसत मिलेको थियो . स्पेनले आफ्नो १३ औं पटक को सहभागितामा बिश्वो कप पहिलो चोटी जित्यो . त्यसतइ बिश्वो कप इतिहंसमा पहिलो छोटी फ़ाइनल खेल एक पटक पनि बिश्वो कप नजितने देश बिच खेलियो . नत्र यस पटक भन्दा अगाड़ी फ़ाइनलमा संधै बिश्वो बिजेता बनिसकेको एक टीम हुन्थ्यो . यस पटकको बिश्वो कपमा निम्न खेलाडीहरूले जीते :गोल्डेन बल : डिएगो फोर्लन - उरुग्वे
गोल्डेन बुत : थोमस मुलर - जर्मनी
फीफा फेयर प्ले अवार्ड : स्पेन
त्यस्तै कसले कटी रकम पाए :
१ स्पेन : प्रथम - ३ करोड़ डालर
२ नेदरलंड : दोसरा - २ करोड़ ५० लाख डालर
३ जर्मनी : तीसरा - २ करोड़ डालर
४ उरुग्वे : चौथो - १ करोड़ ५० लाख डालर
Don`t forget to watch VIDEO CLIPS AND WRITE YOUR IMPORTANT COMMENTS. THANK U.
गोल्डेन बुत : थोमस मुलर - जर्मनी
फीफा फेयर प्ले अवार्ड : स्पेन
त्यस्तै कसले कटी रकम पाए :
१ स्पेन : प्रथम - ३ करोड़ डालर
२ नेदरलंड : दोसरा - २ करोड़ ५० लाख डालर
३ जर्मनी : तीसरा - २ करोड़ डालर
४ उरुग्वे : चौथो - १ करोड़ ५० लाख डालर
Don`t forget to watch VIDEO CLIPS AND WRITE YOUR IMPORTANT COMMENTS. THANK U.
Tuesday, July 6, 2010
पाटन हास्पिटल जस्तो प्रतिष्ठित हस्पिटलबाट डाक्टरले रोगिको किडनी चोरी
पाटन हास्पिटल जस्तो प्रतिष्ठित हस्पिटलबाट समेत डाक्टरले उपचार गराउन आएका सोझासाझा रोगिहरुको मृगौला चोरी गरे बेच्दा रहेछन । खोटांगको दुर्गम गाउबाट पाटन हस्पिटलमा उपचार गराउन आएका रोगी धनमायालाई तपाईको म्रिगौलामा पथ्थरी छ अपरेसन गर्नु पर्छ भनेर अपरेसन गरेर, यो तपाईको किड्नीबाट निकालेको ढुंगाहरू भनेर दिएको । तर त्यसरी उपचार गरेर फर्केको केही पछि जिउ सुन्निदै आएकोले के भयो भनी फेरी पाटन हस्पिटलमा आएर देखाउदा राम्रो ब्यबहार नगर्दा र डाक्टरले नमान्दा नमान्दै आफै अल्टासौन्ड गर्दा पो आफ्नो दाहिने pattiko एउटा मृगौला चोरी भएको थाहा पाए छन रोगीले । यस सम्बन्धमा एक विडियो रिपोर्ट संकलन गरेर राखेको छ अबस्य हेर्नु होला र आफ्नो बिचार अवस्य लेख्नु होला ।
Sunday, July 4, 2010
नेपालको राष्ट्रिय झंडा... के गर्दै छन नेता ?
नेताहरु आफु खुसी नेपालको राष्ट्रिय झंडाको ब्याख्या गर्दै झंडा फेर्ने कुरा गर्छन । के यो सही निर्णय होत ? के नेताहरूले भनेको जस्तै देशको राष्ट्रिय झंडा फेर्ने कुरा उचित हो त ? यस सन्दर्वमा यसै साथ समाचार संकलन गारी एउटा विडियो क्लिप्स राखेको छ, अवश्य हेर्नु होला र आफ्नो बिचार पनि उल्लेख गर्नु हो ला ।
Thursday, July 1, 2010
नेपाल सरकारको लापरवाहिको ठुलो नमूना
नेपाल सरकार तथा सम्बंधित मंत्रालयले देश बिकसकलागी गर्नुपर्ने काममा कतिको लापरवाह छ भन्ने नमूना यो भन्दा ठुलो अरु के हुन सक्छ । निजी यातायात कम्पनिहरूले एक दुई वटा गाडीबाट सुरु गरेर पछि थुप्रै गाड़ीहरु थप्छन । तर सरकारी यातायात कम्पनीले गरेको लापरवाहिको नमूना यहाँ विडियो क्लिप्स्मा राखेको छ, अवश्य हेर्नु होला । हेरेर अवश्य आफ्नो बिचार उल्लेख गर्नु होला । धन्यवाद् ।
प्रधान मन्त्रीको नाममा देशको धुकुटी रित्यौने खेल
राष्ट्र को धुकुटी प्रधान मंत्रिले बिभिन्न समयमा गरेको बिदेश भ्रमण को फोटो सहितको किताब छापेर बिज्ञापन गरेर समेत प्रधान मन्त्रीको प्रेस सल्लाह्कारले कुनै आधिकारिक हिसाब किताबै नराखी हिनामिना गरेको पोल खोलिएको छ । यसरी कुनै पनि काम गर्दा मंत्री परिसद्को सिफारिस लिनू पर्नेमा त्यस्तो कुनै प्रक्रिया पुरानगरी त्यसरी कती रकमको के कसरी किताब छापेको हो त्यसको कुनै lekha जोखा नगरी गरेको पाईयों । यस सम्बन्धी भिडियो क्लिप्स अवस्य हेर्नु hola ।
Subscribe to:
Posts (Atom)