Sunday, July 18, 2010
rahasyamay rog (Desease)
एक रहस्यमय रोगले बिचारा राम प्रसादको कस्तो भयानक रूप अझ कुरूप भएको छ, अनुहार . यासी साथ एक भिडियो क्लिप्स संकलन गरेर राखेको छ अवश्य हेर्नुहोला र आफ्नो कमेन्ट पनि अवश्य लेख्नु होला . हुनत यस्तो रहस्यमय रोग को लगी सरकारले निशुल्क उपचार गराउने ब्यवस्था समेत नभएको होइन, तर राम प्रसाद तथा अन्य यस्ता रोगीहरूले खोई राष्ट्रको सहयोग माँ उपचार गर्न पाएको ? की खाली पहुच वाला र नातेदारले मात्रै त्यस्तो सहयो पौने हो की कसो ? यस सम्बन्धमा सम्बंधित निकायले त सोच्नै पर्यो साथै हामी आम नेपालीले समेत गंभीर भएर आवाज उठौनै पर्छ . बरसौ देखि उचित औषधोपचार नापायेर फेरी अरु कसैले राम प्रसदले जस्तो कुरूप अनुहार लिएर बचनु नपरोस कसैले.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment